जनकपुरधाम : कोभिड–१९ महामारीलाई दृष्टिगत जनता समाजवादी पार्टीका प्रदेश सांसद पनि दशैं भत्ता फिर्ता गर्ने तयारी गरेका छन् । जसपाको केन्द्रीय कार्यसमिति बैठककै क्रममा सोमबार सरकारसँग सांसदहरुलाई उपलब्ध …