डुबानमा भक्तपुर (तस्बिरहरू)

इकागज | साउन १६, २०८१

काठमाडौँ- वर्षाले भक्तपुरको विभिन्न ठाउँ डुबानमा परेको छ । गएरातिको वर्षाले  विभिन्न ठाउँ डुबानमा परेको हो ।

वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती, गोदाबरीलगायतका खोलाहरूमा बाढी आएको छ ।

बाढीले चाँगुनारायण नगरपालिका–८ को एक साइन उडन फर्निचरमा क्षति पुर्‍याएको छ । 

सूर्यविनायक नगरपालिकामा रहेको कपास र कपासले बनेका तयारी सिरक डस्ना उद्योगमा पनि क्षति पुगेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तस्बिर सौजन्य : नरेश रञ्जित र सनिश लगेजू

प्रदेशमा सुशासन र आर्थिक विकासका लागि इमान्दारीपूर्वक लाग्छु : मुख्यमन्त्री लामा

इकागज | साउन १५, २०८१

मकवानपुर- बागमती प्रदेशसभाका मुख्यमन्त्री बहादुरसिंह लामाले यहाँका १३ वटै जिल्लामा विकास पूर्वाधार...

अस्पताल अनियमितता अन्त्यका लागि कडा कदम चाल्छु - स्वास्थ्य मन्त्री किरण थापा

इकागज | साउन १५, २०८१

काठमाडौँ - भक्तपुरका बागमती प्रदेश सभा सदस्य तथा नव नियुक्त स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा भ...

गोकर्णेश्वर नगरले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने

इकागज | साउन १३, २०८१

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएकाे छ । ...

काठमाडौँ महानगरमा २ हजार ८५९ जना विद्यार्थीले पाए छात्रवृत्ति

इकागज | साउन १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गर...