मकवानपुर - नेपाली कांग्रेस बागमती प्रदेश सभामा संसदीय दलको नेता चुन्न आज मतदान कार्यक्रम हुँदैछ । आज बिहान १० बजेसम्म उम्मेदवारको लागि दरखास्त समय तोकिएको थियो । जसमा उम्मेदवारको रूपमा कांग्रेस प्रदेश साभपति इन्…