पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । पोखराको अमरसिंह माविमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आगामी वैशाख १८ गतेसम्म चल्ने ट…