पोखरा- गण्डकी प्रदेश सरकारले मनाङको नासो गाउँपालिकाको सिमा संशाेधन गर्न आएको प्रस्ताव स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाउँपालिकाको वडा सीमाना संशाेधन गर्न संघ सरकारलाई सिफारिस गरेको हो…