पोखरा - गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सूचनाको हकसम्बन्धी कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित सूचना…