लमजुङ- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन प्रतिनिधिमा पराजित भएका शंकरकान्त जोशीले पुनः मतगणना गर्न माग गरेका छन् । मनगणनामा धाँधली भएको भन्दै उनले निर्वाचन अधिकृतसमक्ष पुनः मनगणनाको लागि निवेदन दिएक…