तनहुँ १ मा रामचन्द्र पौडेल विजयी

इकागज | मंसिर ८, २०७९

काठमाडौँ-  तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन् । उनले २५ हजार ३१३ मत प्राप्त गरी विजयी भएका हुन् ।

पौडेलले ५ हजार ३८८ मतको अग्रता राख्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९२५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ४ हजार ७७६ मत ल्याएका छन् ।

 

प्रचण्डले १४४७६ मत पाउँदा बुर्लाकोटी र मियाँले कति ल्याए ?

इकागज | मंसिर ७, २०७९

काठमाडौँ- गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अ...

मनाङबाट सांसद जितेका गुरुङ : विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन, तत्काल संसद्‌ छिर्न नपाउने

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमाल...