म्याग्दी : पहाडबाट पहिरो खस्दा म्याग्दीको गुर्जा खोला थुनिएको छ । शनिबार थुनिएको खोलामा आइतबार बिहानदेखि भने पानी बग्न थालेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्ज…