मनाङ- लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ । गत असार १ गते आएको बाढीपहिराले डुम्रे-बेँसीशहर-खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ ।&nbs…