बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–५ स्थित शाहीपुरमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रबार राति करिब ८ बजेतिर भे १ क १४८८ नम्बरको टिप्परले भे १० प २६४७ नम्बरको मोटरसाइकललाई ठ…