सुर्खेतः हिन्दुहरूको महान पर्व दशैं र तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालयले तीन हजार बढी प्रहरी परिचालन गर्ने भएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी पर…