धनगढी- राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ । आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालय…