कैलाली- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन हुँदैछ । धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदूरपश्चिम अधिवेशनको उद्‌घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसका लागि अध्यक्ष ओली आजै धनगढी…