कैलाली । प्रहरीले कैलाली र कञ्चनपुरमा भन्सार छलीका लाखौंका सामान बरामद गरेको जनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाहराबाट अन्दाजी १९ हजार ७ सय मूल्य बराबरको चिनी, सोडा, मिठाई, चकलेट…