काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीले वैज्ञानिकहरूलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् । उनले सबैको गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको…