काठमाडौं- एसियन गेममा पहिलो पटक आठओटा अनलाइन गेम समावेश गर्न लागिएको छ । एसियन ओलम्पिक काउन्सिलका अनुसार यस पटकको एसियन गेममा इए स्पोर्टसको फिफा, पब्जी मोबाइल, एरेना अफ भालोर, डोटा २, लिग अफ लिजेन्ट्स, ड्रिम …