सूचना-प्रवधि

भारतमा फाइभजी नेटवर्कको सफल परीक्षण

इकागज | जेठ ७, २०७९

काठमाडौंँ - भारत आफैँले निर्माण गरेको फाइभ जी नेटवर्कको सफलतापूर्वक परीक्षण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको फाइभ जी टेस्ट-बेडको परीक्षण गरिएको हो।

उक्त फाइभ जी भारतीय सञ्चार मन्त्री अश्विनी वैष्णवले कल गर्दै यसको परीक्षण गरेका थिए । हाल भारतमा साइबर सुरक्षाको मुद्दा उठिरहेको बेलामा भारतले आफ्नै स्थानीय फाइभ जी नेटवर्क सोलुसन विकास गरेको हो । यस सफलताले भारतीय प्रयोगकर्तालाई फाइभ जी प्रयोग सस्तो र उत्पादनशील बनाउने र व्यवसायिक रूपमा तयार भएपछि यसको प्रयोग भारतको सरकारी स्वामित्वमा भएको बीएसएनएलमा गरिने योजना समेत रहेको जनाइएको छ ।

सरकारी कार्य सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको छ: सचिव अर्याल

इकागज | बैशाख १९, २०७९

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव वैकुण्ठ अर्यालले आफ्नो कार्यालयको ९० प्रतिशत कार्य डिज...

प्रविधिको क्षेत्रमा उत्कृष्टलाई सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गरिने

इकागज | बैशाख ४, २०७९

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकासका लागि यस क्षेत्र...