काठमाडौँ : शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । मंगलबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.९४ बिन्दुले बढेर एक हजार ५ यस ९७.७१ …