पुस ५ गते आइतबार बिहानको मन्त्रिपरिषदको आकस्मिक बैठकले संघीय प्रतिनिधिसभा विघटन गर्न सिफारिश गर्दा सेयर बजारमा कारोबार भर्खरै सुरु भएको थियो । त्यो दिन अन्य केही कारण बिना नै बजारमा पहिरो गयो, यही खालको पहिरो…