बारा - कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गरी फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपा…