काठमाडौँ- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्ण…