ज्यान मार्ने उद्योग कसूरका फरार ४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय…