समाज

मुक्त हरवाचरवाको अझै न्यायिक पुनःस्थापना हुन सकेन

इकागज | साउन २९, २०८१
काठमाडौँ- सरकारले हरवाचरवा, हलिया, कमलरी र कमैया मुक्तिको घोषणा गरिसकेको छ । तीमध्ये हरवचरवाबाहेको पुनःस्थापनाका लागि कामसमेत गरिरहेको छ तर हरवाचरवाको हकमा भने मुक्तिको घोषणा कागजमै सीमित हुन पुगेको सरोकार भएकाहरूले गुनासो गरिरहेको छन् ।  नेपालको संविधानले मौलिक हक तथा मानवअधिकार संरक्षण र सम्वर्द्धनसम्बन्धी प्रावधान, दासता, बाध्यकारी श्रम, बालश्रम तथा मानव बेचबिखनलाई निषेधित र दण्डनीय मानेको छ । दासत्व...