काठमाडौं : भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । तीन दिने औपचारिक नेपाल भ्रमणका क्रममा उनी भारतीय वायुसेनाको विशेष विमानमा बुधबार मध्यान्न काठमाडौं ओर्लेका हुन । उनी चढेको विमानलाई अर्को …