काठमाण्डौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरूले विश्वका ठूल्ठूला शहरमा रहेर अकल्पनीय प्रगति गरेको बताएका छन् । डा. शर्माले गैरआवासीय नेपाली संघद्वारा आइतबार…