काठमाडौँ - अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार ब…