काठमाडौं- जापानले विशेष दक्ष कामदार–स्पेसिफाइड स्किल्डि वर्कर (एसएसडब्ल्यू) भिसामा नयाँ ‘भवन सफाइ’का क्षेत्रमा नेपालबाट कामदार लैजाने भएको छ । जापान सरकारले सन् २०१९ देखि सुरु भएको एसएसडब्ल्यू …