काठमाडौँ - गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई पोखरा पुर्याइएको छ । आइतबार नै बुद्ध एयरको फ्लाइटबाट उनलाई पोखरा पुर्‍याइएको हो । प्रहरी उच्च स्रो…