समाज

जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत

इकागज | असार २७, २०८१
अछाम - जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएका यहाँका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएको थियो । बुधबार एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई रु ...
समाज

मौसम पूर्वानुमान महाशाखाले भन्यो - असार २९ सम्म मनसुन सक्रिय हुने सम्भावना छ सतर्कता अपनाउनू

इकागज | असार २७, २०८१

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाले आजदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनस...