दमौली (तनहुँ)- मुस्लिम धर्मालम्बीहरूको पैगम्बर मोहम्मदको १४९९ औँ जन्मोत्सवको अवसरमा दमौलीमा शान्ति र्याली निकालिएको छ । मंगलबर दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट …