समाज

मुग्लिन-मलेखु सडक पुन: सञ्‍चालन

इकागज | असार २४, २०८१
चितवन- पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।   इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडक खण्ड अन्तर्गत चितवनको  इच्छाकामना–३ डहकी खोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो ।   पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
समाज

भारतीय अर्बपति अम्बानीका छोराको बिहेमा विनोद चौधरीलाई निम्तो

इकागज | असार २४, २०८१

काठमाडौँ- भारतका अर्बपति मुकेश अम्बानीले आफ्ना छोरा बुहारीको विवाहमा नेपालका एक मात्र अर्बपति विनोद चौ...