समाज

‘गत वर्षको बाढीले सर्वस्व लुट्यो, यस वर्ष के हुने हो ’

इकागज | असोज २, २०७९
बझाङ- खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँकी पुनम सार्की बिरामी परेको दुई महिना भयो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि उनको परिवार गत हप्ता नेपाल फर्किए । बझाङको तमैल बजारसम्म गाडीमा आएका उनीहरू तमैलबाट भने ‘स्टेचर’का सहारामा आफन्तले सार्कीलाई घर पुर्‍याएका छन् । गत वर्ष बाढीले तहसनहस बनाएको छान्नामा यसपटक पनि मनसुन सुरु भएलगतै जडारीगाडले सडक बगाएपछि यातायातका साधन ब...
समाज

सुदूरपश्चिम र लुम्बिनीमा बिहानैदेखि वर्षा, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

इकागज | असोज २, २०७९

काठमाडौं - बिहानैदेखि सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका क...