समाज

७३ जिल्लामा फैलियो डेंगी, सबैभन्दा बढी संक्रमित काठमाडौँमा

इकागज | असार २०, २०८१
काठमाडौँ- डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेंगीको संक्रमण बढ्न थालेको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा संक्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको सक्रमण देखिएको जानकारी दिए ।  मन्त्रालय...
समाज

आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इकागज | असार २०, २०८१

काठमाडौँ- आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पू...