नारायणगढ (चितवन)- जिल्लाको कालिका नगरपालिका–१० स्थित पाईमराङमा आज दिउँसो परेको चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव …