खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतंक छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका हुन् …