काठमाडौँ- ठमेल गा: हिटी युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार काठमाडौँ महानगरपालिका २६ स्थित ठमेलको गा: हिटी क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ५० रक्तदाताले र…