समाज

हावाहुरीबाट सम्पादक समाजको भवनमा क्षति

इकागज | चैत १८, २०८०
नुवाकोट- शनिबार साँझ आएको हावाहुरीका कारण सम्पादक समाज नेपालको 'गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र' मा व्यापक क्षति पुगेको छ ।  नुवाकोटको  शिवपुरी ७, सुइरेचौरमा निर्माण भएको भवनको माथिल्लो तल्लामा रहेको पोलिकार्बनेट छाना र ट्र्ष्ट उडाएर २०० मिटर पर पुर्याएको छ भने २००० लिटर क्षमताका पानी ट्याङ्की पूर्ण रूपमा नष्ट भएका छन् । निर्माण सम्पन्न भएको उक्त भवनमा भएको क्षतिले अध्ययनका लागि जाने पत्रका...