काठमाडौँ- काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । शनिबार औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले आगलागी नियन्त्रणको प्रयास भइरहको जनाएको छ ।