काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक विदेशी पक्राउ परेका छन् । करिब ५ किलो २ सय ग्रामसहित श्रीलंकन नागरिक …