समाज

बाढी, पहिरो र डुबानका कारण कोशीमा ४ अर्ब ६३ करोडको क्षति

इकागज | असोज २०, २०८१
काठमाडौँ - असोज ११ र १२ गतेको वर्षा पछि आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा करिब ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  कोशी प्रदेशमा बाढी पहिरोका कारण केही क्षेत्रमा यातायात संचालन नहुने स्थिति भएपनि आवतजावतमा नै समस्या नभएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले जानकारी दिए । आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना ...