समाज

जनकपुरधाममा अत्याधुनिक शौचालय निर्माण गरिने

इकागज | असोज १८, २०८१
महेन्द्रनगर (धनुषा)- मधेश प्रदेश सरकारले जनकपुरधाममा तीनवटा अत्याधुनिक शौचालय निर्माण गर्ने भएको छ । प्रदेश राजधानीसमेत रहेको यहाँ पर्यटकीय विकास तथा विस्तारका लागि सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत रु तीन करोडको लागतमा शौचालय निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साहले जानकारी दिए । शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानसमेत पहिचान गरिएको उनले बताए ।  शुक्रबार उपा...