समाज

काठमाडौँ महानगरले भन्योः ब्राण्डिङ गर्न चाहनेले १५ दिनमा सम्पर्क गर्नू

इकागज | असोज ९, २०८१
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बढाउन तथा महानगरको ब्राण्डिङ गर्न चाहनेलाई सम्पर्कमा आउन आग्रह गरेको छ । महानगरले सूचना जारी गरेर व्यक्ति, फर्म,संस्था तथा गैरसरकारी संस्थालाई १५ दिन भित्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरको शहरी योजना आयोगको सचिवालयमा सम्पर्क गरी आवश्यक कागजपत्र बुझाउन अनुरोध गरेको हो ।
समाज

अजिरकाेटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ पदार्थ बिक्रीमा राेक

इकागज | असोज ९, २०८१

गोरखा- अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई...

वातावरण

पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्‍न

इकागज | असोज ९, २०८१

महोत्तरी  - बर्दिवासमा आयोजित स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन छैटौँ राष्ट्रिय सम्मेलन पाँचब...