फुङ्लिङ - राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ। पद यात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका न…