समाज

बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

इकागज | असोज ११, २०८१
बागमती नदीले खतराको तह पार गरेको छ। उपत्यकाको खोकना जल मापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ। यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ। अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। उपत्यका...
घटना-दुर्घटना

वनस्थलीको नालीमा मोटरसाइकल खस्दा , १९ वर्षीय श्रेष्ठ बेपत्ता

इकागज | असोज ११, २०८१

काठमाडौँ- वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन् । शुक्रबार स...