समाज

तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग

इकागज | असोज १२, २०८१
काठमाडौँ  - गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ । शनिबार दिउँसोपछि मौसम सामान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रोपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । 'प्रभावित क्षेत्रमा मौसम प्रतिकूल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन ।...
घटना-दुर्घटना

बाढी पहिरोका कारण काठमाडाैँ उपत्यकामा ३४ सहित देशभर ५९ जनाको मृत्यु

इकागज | असोज १२, २०८१

काठमाडौँ - बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी देशभर ५९ जनाको मृत्यु भएको छ । ...