काठमाडौँ- तपाईंले धेरै पटक बिजुलीको करेन्ट लाग्ने कुरा सुन्नु भएको होला तर के तपाईंले कहिले सुन्नु भएको छ वा कसैलाई अचानक छुँदा ठूलो झटका लाग्छ ? यो बढी मात्रामा जाडोमा हुन्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएक…