काठमाडौँ- सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिएको छ। धनुर्मास पूजा गर्नुअघि बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो। पुस महिनाभर सूर्य धनु राशि…