प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार हुने भएको छ। सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापन र प्राविधिक सहयोगमा प्रतियोगिता…