काठमाडौँ: एन्गोलो कान्टेले गत सिजन चेल्सीसँग च्याम्पियन्स लिग जिते । लन्डन क्लब युरोपियन च्याम्पियन बन्दा फ्रेन्च मिडफिल्डर कान्टेको भूमिका उल्लेख्य थियो । उसो त इंग्लिस प्रिमियर लिग आएदेखि नै कान्टेको प्रदर्शन बलियो…